परिच्छेद – १२ व्यवसायजन्य सुरक्षा र स्वास्थ्य सम्बन्धी व्यवस्था

दफा ७१ः जिम्मेवार व्यक्तिको कर्तव्य

Estimated reading: 0 minutes 125 views

कुनै कार्यस्थल, उपकरण, वस्तु वा पदार्थ सम्बन्धित कामको लागि सुरक्षित तथा स्वस्थ भए वा नभएको कुरा सुनिश्चित गर्ने कर्तव्य जिम्मेवार व्यक्तिको हुनेछ।

स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि “जिम्मेवार व्यक्ति” भन्नाले कार्यस्थल, उपकरण, वस्तु वा पदार्थमाथि स्वामित्व वा नियन्त्रण भएको व्यक्ति सम्झनु पर्छ र सो शब्दले त्यस्तो कार्यस्थल प्रमुख, उपकरण, वस्तु वा पदार्थको प्रयोगका सम्वन्धमा कुनै सम्झौता भएको रहेछ भने त्यस्तो सम्झौताबाट स्वामित्व वा नियन्त्रण कायम हुने व्यक्ति वा संस्था समेतलाई जनाउँछ।

Share this Law

दफा ७१ः जिम्मेवार व्यक्तिको कर्तव्य

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.