परिच्छेद – ११ श्रमिक आपूर्ति सम्बन्धी व्यवस्था

दफा ६०ः इजाजतपत्रवालाले विवरण बुझाउनु पर्ने

Estimated reading: 0 minutes 71 views

कार्यालयवाट इजाजतपत्र प्राप्त गरेको इजाजतपत्रवालाले कार्यालय समक्ष र विभागबाट इजाजतपत्र प्राप्त गरेको इजाजतपत्रवालाले विभाग समक्ष हरेक वर्षको पौष मसान्तभित्र तोकिएको विवरण बुझाउनु पर्नेछ।

Share this Law

दफा ६०ः इजाजतपत्रवालाले विवरण बुझाउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.