परिच्छेद – १० सञ्चय कोष, उपदान तथा बिमा सम्बन्धी व्यवस्था

दफा ५७ः सामाजिक सुरक्षा योजना बमोजिम हुने

Estimated reading: 0 minutes 144 views

सामाजिक सुरक्षा कोष सम्बन्धी कानून बमोजिम सञ्चय कोष, उपदान, औषधि उपचार वीमा समेत सुविधा पाउने गरी सामाजिक सुरक्षा योजनामा योगदान गर्ने रोजगारदाता वा श्रमिकले योगदान गरेको हदसम्म यस परिच्छेद बमोजिम थप योगदान वा बीमा गर्नु पर्ने छैन।

Share this Law

दफा ५७ः सामाजिक सुरक्षा योजना बमोजिम हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.