दफा ५६ः रोजगारदाताले रकम भक्तानी गर्न पर्ने

Estimated reading: 0 minutes 243 views

रोजगारदाताले यस परिच्छेद वमोजिमको वीमा नगरेको वा बीमा गर्दा कुनै लापरवाही वा त्रुटि गरेको कारणबाट श्रमिकले वा निजको आश्रित हकवालाले बीमा रकम प्राप्त गर्न नसकेमा सो वीमा बरावरको रकम रोजगारदाताले त्यस्तो श्रमिक वा आश्रित हकवालालाई भुक्तानी गर्नु पर्नेछ।

Share this Law

दफा ५६ः रोजगारदाताले रकम भक्तानी गर्न पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.