परिच्छेद – १० सञ्चय कोष, उपदान तथा बिमा सम्बन्धी व्यवस्था

दफा ५४ः औषधि उपचार बीमा गराउनु पर्ने

Estimated reading: 0 minutes 106 views

१) रोजगारदाताले प्रत्येक श्रमिकको कम्तीमा वार्षिक एक लाख रुपैयाँ बरावरको औषधि उपचार बीमा गराउनु पर्नेछ।

२) उपदफा (१) बमोजिमको बीमा गर्दा लाग्ने बीमा शुल्क रोजगारदाताले र श्रमिकले आधाआधा व्यहोर्नु पर्नेछ।

Share this Law

दफा ५४ः औषधि उपचार बीमा गराउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.