परिच्छेद ५ विविध

दफा ३८: ऐन कार्यान्वयन मापन

Estimated reading: 0 minutes 5 views

यो ऐन प्रारम्भ भएको पाँच वर्षभित्र र तत्पश्चात् प्रत्येक पाँच वर्ष पूरा भएको एक वर्षभित्र मन्त्रालयले ऐन कार्यान्वयनको मापन गर्नेछ र सोको प्रतिवेदन संघीय संसद्को दुवै सदनको सम्बन्धित समितिमा पेस गर्नु पर्नेछ।

Share this Law

दफा ३८: ऐन कार्यान्वयन मापन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.