परिच्छेद ५ विविध

दफा ३५: छुट, सुविधा वा सहुलियत दिन सक्ने

Estimated reading: 0 minutes 13 views

विद्युतीय प्लेटफर्म मार्फत् मन्त्रालयले तोकेको सीमाभन्दा बढीको नेपालमा उत्पादित वस्तु वा सेवाको कारोबार गर्ने वा आफ्नो उत्पादन बिक्री गर्ने लघु, घरेलु तथा साना उद्योगलाई नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी आवश्यक छुट, सुविधा वा सहुलियत दिन सक्नेछ।

Share this Law

दफा ३५: छुट, सुविधा वा सहुलियत दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.