परिच्छेद ४ कसुर तथा सजाय

दफा २३: सजाय

Estimated reading: 0 minutes 12 views

दफा २१ को खण्ड (ङ) बमोजिमको कसुर गरे वा गराएमा कसुरको मात्रा हेरी पचास हजार रुपैयाँदेखि पाँच लाख रुपैयाँसम्म जरिबाना वा छ महिनादेखि तीन वर्षसम्म कैद वा दुवै सजाय हुनेछ।

Share this Law

दफा २३: सजाय

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.