दफा १९: अनुचित व्यापारिक वा व्यवसायजन्य क्रियाकलाप गर्न नहुने

Estimated reading: 0 minutes 195 views

१) यस ऐन बमोजिम विद्युतीय व्यापार गर्दा बिक्रेता, व्यवसायी वा अन्य पक्षले प्रचलित कानून बमोजिम अनुचित व्यापारिक वा व्यवसायजन्य क्रियाकलाप मानिने कुनै कार्य गर्न वा गराउन हुँदैन।

२) उपदफा (१) बमोजिम कुनै कार्य गरे वा गराएमा प्रचलित कानुन बमोजिम कारबाही हुनेछ ।

Share this Law

दफा १९: अनुचित व्यापारिक वा व्यवसायजन्य क्रियाकलाप गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.