दफा १३: बिक्री वितरण गर्न नहुने

Estimated reading: 0 minutes 213 views

१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै खास किसिमको वस्तु वा सेवाको खरिद तथा बिक्रीको सम्बन्धमा प्रचलित कानून बमोजिम छुट्टै अनुमतिपत्र लिनु पर्ने वा कुनै सर्त वा कार्यविधि पूरा गर्नु पर्ने भएमा त्यस्तो अनुमतिपत्र प्राप्त नगरेको वा त्यस्तो सर्त वा कार्यविधि पूरा नगरेको अवस्थामा त्यस्तो वस्तु वा सेवा बिक्री वा कारोबार गर्न हुँदैन।

२) उपदफा (१) बमोजिम अनुमतिपत्र प्राप्त नगरी वा सर्त वा कार्यविधि पूरा नगरी वस्तु वा सेवा बिक्री गरेमा प्रचलित संघीय कानून बमोजिम कारबाही हुनेछ।

Share this Law

दफा १३: बिक्री वितरण गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.