विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९

दफा ९: निकासी गरिएको मालसामानको मूल्य भुक्तानी

Estimated reading: 0 minutes 11 views

१) नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी नेपाल बाहिरका कुनै ठाउँमा सो सूचनामा खुलाए बमोजिमका मालसामानहरू उपदफा (२) अन्तर्गत गरिएको व्यवस्था बमोजिम बाहेक निकासी निषेध गर्न सक्नेछ ।

२) यस दफाको प्रयोजनको लागि नेपाल सरकारले बैङ्कसँग परामर्श गरी आवश्यक नियम बनाउन वा निर्देश वा आदेश जारी गर्न सक्नेछ।

Share this Law

दफा ९: निकासी गरिएको मालसामानको मूल्य भुक्तानी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.