दफा ७: विदेशी विनिमय प्राप्त गर्न सक्ने भएका व्यक्तिहरूको कर्तव्य

Estimated reading: 0 minutes 249 views

१) नेपाल बाहिरबाट विदेशी विनिमय प्राप्त गर्ने वा नेपाली मुद्रामा भुक्तानी पाउने हक भएको कुनै व्यक्तिले बैङ्कको अनुमति नलिई त्यस्तो विदेशी विनिमय वा नेपाली मुद्रा सबै वा केही अंशमा भुक्तानी पाउन ढिलाई हुने वा भुक्तानी नहुने गर्न कुनै काम गर्न हुँदैन।

२) कुनै व्यक्तिले उपदफा (१) उल्लङ्घन गरेमा विदेशी विनिमय प्राप्त गर्न वा नेपाली मुद्राको भुक्तानी गराउन बैङ्कले त्यस्तो व्यक्तिलाई आवश्यक देखेको निर्देशन दिन सक्नेछ ।

Share this Law

दफा ७: विदेशी विनिमय प्राप्त गर्न सक्ने भएका व्यक्तिहरूको कर्तव्य

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.