विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९

दफा १८खः विदेशी विनिमयसँग सम्बन्धित कागजातको प्रतिलिपि प्रमाणित गराउने

Estimated reading: 0 minutes 6 views

१) यस ऐन बमोजिमको कसूरको सिलसिलामा कब्जामा लिइएको विदेशी विनिमय वा सोसँग सम्बन्धित विवरणलाई अनुसन्धान अधिकारीले प्रतिलिपि वा फोटोकपी बनाई प्रमाणित गराई राख्नुपर्नेछ।

२) प्रचलित कानुनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिम प्रमाणित गराई राखेको विदेशी विनिमय वा सो सगँ सम्बन्धित विवरणको प्रतिलिपि वा फोटोकपीलाई यस ऐन बमोजिमको कसूर सम्बन्धी मुद्दामा प्रमाण स्वरूप पेश गर्न सकिनेछ।

Share this Law

दफा १८खः विदेशी विनिमयसँग सम्बन्धित कागजातको प्रतिलिपि प्रमाणित गराउने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.