दफा १२: निर्देश दिने, विनियम बनाउने वा आदेश वा सूचना जारी गर्ने बैङ्कको अधिकार

Estimated reading: 0 minutes 242 views

दफा १५ अन्तर्गत नेपाल सरकारले दिएको कुनै निर्देशमा बाधा विरोध नपर्ने गरी बैङ्कले यो ऐनमा लेखिएका कुराहरू कार्यान्वित गर्नका लागि आवश्यकतानुसार समय समयमा निर्देशहरू दिन वा विनियम बनाउन वा आदेश वा सूचना जारी गर्न सक्नेछ।

Share this Law

दफा १२: निर्देश दिने, विनियम बनाउने वा आदेश वा सूचना जारी गर्ने बैङ्कको अधिकार

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.