विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९

दफा ११: विवरण माग्न सक्ने

Estimated reading: 0 minutes 7 views

१) ………

२) यस ऐनको उद्देश्य पूरा गर्नको लागि नेपाल सरकार वा बैङ्कलाई कुनै विवरण, खाता वा लिखत प्राप्त गर्न वा जाँच्न आवश्यक वा वाञ्छनीय छ भन्ने लागेमा र यस किसिमको विवरण, खाता वा लिखत यस व्यक्तिसँग छ वा यस व्यक्तिले प्राप्त गरी पेश गर्न सक्ने सम्भव छ भन्ने लागेमा नेपाल सरकार वा बैङ्कले कुनै त्यस्तो व्यक्तिलाई सो विवरण खाता वा लिखत नेपाल सरकार वा बैङ्कमा पेश गर्न वा प्राप्त गरी पेश गर्ने आदेश दिन सक्नेछ ।

३) ……………….

१ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको।

२ दोस्रो संशोधनद्वारा झिकिएको।

Share this Law

दफा ११: विवरण माग्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.