दफा ११छः गोप्यता भङ्ग गर्न नहुने

Estimated reading: 0 minutes 252 views

अनुसन्धान अधिकारी वा निज मातहतका कर्मचारीले यस ऐन अन्तर्गत काम कारवाही गर्दा आफ्नो ओहदाको हैसियतले ज्ञात हुन आएको कुनै कुरा वा दाखिल भएका लिखतको गोप्यता प्रचलित कानुनले बाध्य गरेको अवस्थामा बाहेक अन्य अवस्थामा भङ्ग गर्नु हुँदैन ।

तर त्यस्तो कुरा वा लिखत अन्य मुद्दा मामिलाको निमित्त आवश्यक वा प्रमाण लाग्ने किसिमको छ भन्ने कुरा मुद्दा हेर्ने अधिकारीलाई लागेमा निजको आदेशबाट कानुनद्वारा अधिकृत व्यक्तिको समक्ष त्यस्तो कुरा वा त्यस्तो लिखितको गोप्यता सम्बन्धी कुरा व्यक्त गरेमा गोप्यता भङ्ग गरेको मानिने छैन।

Share this Law

दफा ११छः गोप्यता भङ्ग गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.