दफा ९: बोनसको किसिम र सो वितरण अवधि

Estimated reading: 0 minutes 208 views

१) यस ऐन बमोजिम वितरण गरिने बोनस नगदको रुपमा दिनु पर्छ।

२) आर्थिक वर्ष समाप्त भएको आठ महिनाभित्र बोनस वितरण गर्नु पर्छ।

३) उपदफा (२) बमोजिमको अवधिभित्र बोनस वितरण गर्न नसक्ने कारण उल्लेख गरी कुनै व्यवस्थापकले श्रम कार्यालय समक्ष निवेदन गरेमा कारण मनासिब ठहरे श्रम कार्यालयले बढीमा तीन महिनाको म्याद बढाई दिने गरी वा अर्को आर्थिक वर्षमा एकै साथ दुई वर्षको बोनस बाँड्ने गरी स्वीकृति दिन सक्नेछ।

Share this Law

दफा ९: बोनसको किसिम र सो वितरण अवधि

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.