दफा २४: असल नियतले गरेको कामको बचाउ

Estimated reading: 0 minutes 160 views

यो ऐन वा यस ऐन अन्तर्गत बनेको नियम बमोजिम असल नियत लिई गरेको वा गर्न खोजेको कुनै कामको सम्बन्धमा नेपाल सरकार वा नेपाल सरकारको कुनै कर्मचारी उपर कुनै कानूनी कारबाही चलाउन सकिने छैन।

Share this Law

दफा २४: असल नियतले गरेको कामको बचाउ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.