दफा १: संक्षिप्त नाम, विस्तार र प्रारम्भ

Estimated reading: 0 minutes 285 views

१) यस ऐनको नाम “बोनस ऐन, २०३०”रहेकोछ।

२) यो ऐन नेपाल ‌……………… भर लागू हुनेछ।

३) यो ऐन नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकेको क्षेत्रमा तोकेको मितिदेखि देहायको प्रतिष्ठानको सम्बन्धमा प्रारम्भ हुनेछः

(क) यो ऐन प्रारम्भ भएको मितिमा वा सो मितिको वाह महिना अघि सम्मको जुनसुकै मितिमा दश वा सो भन्दा बढी व्यक्तिले काम गरिरहेको, वा

(ख) ……………..

१ गणतन्त्र सुदृढीकरण तथा केही नेपाल कानून संशोधन गर्ने ऐन, २०६६ द्वारा झिकिएको।

२ यो ऐन मेची अञ्चल कोशी अञ्चलको मोरङ्ग, विराटनगर र सुनसरी, सगरमाथा अञ्चलको सप्तरी, नारायणी अञ्चलको बारा, पर्सा रौतहट र मकवानपुर, जनकपुर अञ्चलको धनुषा, बाग्मती अञ्चल, लुम्बिनी अञ्चल र भेरी अञ्चलमा मिति २०३१।४।७ देखि प्रारम्भ हुने गरी तोकेको।

३ चौथो संशोधनद्वारा झिकिएको।

Share this Law

दफा १: संक्षिप्त नाम, विस्तार र प्रारम्भ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.