बैङ्किङ्ग कसूर तथा सजाय ऐन, २०६४

प्रस्तावना

Estimated reading: 1 minute 37 views

प्रमाणीकरण र प्रकाशन मिति

२०६४।१०।२३

संशोधन गर्ने ऐन

१. बैङ्किङ्ग कसूर तथा सजाय (पहिलो संशोधन) ऐन, २०७३                     २०७3।६।१८

२. मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०७५     २०७६।१।२

व्यवस्थापिका-संसदले बनाएको २०६४ सालको ऐन नं. ३५

बैङ्किङ्ग कसूर तथा सजायका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन

प्रस्तावना : 1बैङ्किङ्ग तथा वित्तीय प्रणालीको कारोबारमा हुन सक्ने कसूरजन्य कार्यबाट बैङ्किङ्ग तथा वित्तीय प्रणालीमा पर्ने असर र जोखिमलाई न्यून गरी बैङ्किङ्ग तथा वित्तीय प्रणालीप्रति विश्वसनीयता अभिवृद्धि गर्न बैङ्गिङ्ग कसूर तथा सजायका सम्बन्धमा कानूनी व्यवस्था गर्न वाञ्छनीय भएकोले,

व्यवस्थापिका-संसदले यो ऐन बनाएको छ।

1पहिलो संशोधनद्वारा संशोधित।

Share this Law

प्रस्तावना

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.