परिच्छेद-५ विविध

दफा २०ः सहयोग गर्नु पर्ने

Estimated reading: 0 minutes 81 views

यस ऐन अन्तर्गतको बैङ्किङ्ग कसूरको सम्बन्धमा अनुसन्धान तथा तहकिकात गर्दा अनुसन्धान तथा तहकिकात गर्न अधिकारीलाई आवश्यक सहयोग पुर्‍याउनु बैङ्क वा वित्तीय संस्था वा सम्बन्धित व्यक्तिको कर्तव्य हुनेछ।

Share this Law

दफा २०ः सहयोग गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.