दफा १९कः विशेष अनुसन्धान टोली गठन गर्न सक्ने

Estimated reading: 0 minutes 311 views

१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि बैङ्किङ्ग कसूर सम्बन्धी मुद्दाको अनुसन्धान गर्नको लागि बैङ्किङ्ग सम्बन्धी विषयको विशेषज्ञ समेत संलग्न रहेको अनुसन्धान टोली गठन गर्न उपयुक्त हुने देखिएमा नेपाल सरकारले महान्यायाधिवक्ता, प्रहरी महानिरीक्षक र नेपाल राष्ट्र बैङ्कसँग परामर्श गरी त्यस्तो टोली गठन गर्न सक्नेछ।

२) उपदफा (१) बमोजिम गठन भएको विशेष अनुसन्धान टोलीलाई यो ऐन वा प्रचलित कानून बमोजिम अनुसन्धान तथा तहकिकात गर्ने अधिकारीलाई भए सरहको अधिकार हुनेछ।

Share this Law

दफा १९कः विशेष अनुसन्धान टोली गठन गर्न सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.
Antimanual

Ask our AI support assistant your questions about our platform, features, and services.

You are offline
Chatbot Avatar
What can I help you with?

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.