परिच्छेद-४ मुद्दाको कारबाही र किनारा

दफा १८ः सरकारवादी हुने

Estimated reading: 1 minute 70 views

यस ऐन अन्तर्गत सजाय हुने मुद्दा नेपाल सरकारवादी हुनेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता , २०७४ को अनुसूची-१ मा समावेश भएको मानिनेछ।

Share this Law

दफा १८ः सरकारवादी हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.