परिच्छेद-२ बैङ्किङ्ग कसूर

दफा ८ः कर्जाको दुरुपयोग गर्न नहुने

Estimated reading: 0 minutes 69 views

कसैले पनि बैङ्क वा वित्तीय संस्थाबाट जुन प्रयोजनको लागि कर्जा सुविधा लिएको हो सोही प्रयोजनमा नलगाई अन्यत्र प्रयोग गरी वा गराई कर्जाको दुरुपयोग गर्नु वा गराउनु हुँदैन ।

Share this Law

दफा ८ः कर्जाको दुरुपयोग गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.