परिच्छेद-२ बैङ्किङ्ग कसूर

दफा ५ः अनधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने

Estimated reading: 1 minute 100 views

कसैले पनि बैङ्क वा वित्तीय संस्थामा रहेको खाताबाट रकम निकाल्दा वा भुक्तानी दिँदा देहायको कार्य गर्न हुँदैन :-

(क) अनधिकृत रुपमा अन्य व्यक्तिको खाताबाट रकम निकाल्न,

1(ख) ……………..

(ग) अनधिकृत रुपमा ग्राहकको खाताबाट रकम रकमान्तर गर्न वा नगद भुक्तानी दिन,

1(घ) ……………….

1 पहिलो संशोधनद्वारा झिकिएको।

Share this Law

दफा ५ः अनधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.