परिच्छेद-२ बैङ्किङ्ग कसूर

दफा १४खः गैर कानूनी रुपमा बैङ्किङ्ग कारोबार गर्न नहुने

Estimated reading: 0 minutes 86 views

सहकारी ऐन, २०४८ बमोजिम दर्ता भएका सहकारी संस्था वा संघले सोही ऐनको दफा २६ को उपदफा (२) बमोजिम नेपाल राष्ट्र बैङ्कबाट स्वीकृति प्राप्त नगरी बैङ्किङ्ग कारोबार गर्न वा गराउन हुँदैन।

Share this Law

दफा १४खः गैर कानूनी रुपमा बैङ्किङ्ग कारोबार गर्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.