दफा ११ः ऋणीको चालु परियोजनालाई नोक्सान हुने गरी तरण वा सुविधा रोक्न नहुने

Estimated reading: 0 minutes 330 views

बैङ्क वा वित्तीय संस्थाले ऋणीको कुनै परियोजनाको लागि कर्जा वा सुविधा स्वीकृत गरी पहिलो किस्ता प्रदान गरिसकेपछि पर्याप्त आधार र मनासिब कारण विना ऋणीको चालू परियोजनालाई नोक्सान हुने गरी बाँकी किस्ता कर्जा वा सुविधा दिन बीचमा रोक्न हुँदैन ।

Share this Law

दफा ११ः ऋणीको चालु परियोजनालाई नोक्सान हुने गरी तरण वा सुविधा रोक्न नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.