दफा १ः संक्षिप्त नाम र प्रारम्भ

Estimated reading: 0 minutes 289 views

१) यस ऐनको नाम “बैङ्किङ्ग कसूर तथा सजाय ऐन, २०६४” रहेकोछ।

२) यो ऐन नेपालभर लागू हुनेछ र नेपालमा बैङ्किङ्ग कसूर गरी विदेशमा रहे बसेको जुनसुकै व्यक्ति वा संस्था समेतलाई लागू हुनेछ।

३) यो ऐन तुरुन्त प्रारम्भ हुनेछ।

Share this Law

दफा १ः संक्षिप्त नाम र प्रारम्भ

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.