परिच्छेद ९ बैङ्कको नियमन र निरीक्षण तथा सुपरिवेक्षण

दफा ८६कः वाणिज्य बैङ्क वा वित्तीय संस्थाले बैङ्कलाई जानकारी गराउनु पर्ने

Estimated reading: 0 minutes 26 views

*कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्था प्रचलित कानून बमोजिम दामासाही वा खारेजीमा पर्ने अवस्था भएमा वा त्यस्तो बैङ्क वा वित्तीय संस्थाले भुक्तानी गर्नुपर्ने कुनै रकम भुक्तानी गर्न नसक्ने वा पूरा गर्नुपर्ने कुनै वा सबै दायित्व पूरा गर्न उल्लेखनीयरुपमा (म्याटेरियल्ली) असमर्थ भएमा त्यस्तो वाणिज्य बैङ्क वा वित्तीय संस्थाले सोको जानकारी बैङ्कलाई पन्ध्र दिनभित्र अविलम्ब गराउनु पर्नेछ।

*पहिलो संशोधनद्वारा थप।

Share this Law

दफा ८६कः वाणिज्य बैङ्क वा वित्तीय संस्थाले बैङ्कलाई जानकारी गराउनु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.