परिच्छेद ९ बैङ्कको नियमन र निरीक्षण तथा सुपरिवेक्षण

दफा ८१: तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नु पर्ने

Estimated reading: 0 minutes 37 views

१) बैङ्कले समय समयमा तोकिदिएको क्षेत्रमा बैङ्कले तोकिदिएको अवधिसम्मको लागि बैङ्कले तोकिदिए बमोजिम वाणिज्य बैङ्क तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्नु पर्नेछ।

२) कुनै वाणिज्य बैङ्क वा वित्तीय संस्थाले उपदफा (१) बमोजिम कर्जा प्रवाह नगरेमा वा कम प्रवाह गरेमा त्यसरी प्रवाह नगरेको वा कम प्रवाह गरेको रकममा सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थाले कर्जामा लिने अधिकतम ब्याज दरले हुन आउने रकम बैङ्कले सम्बन्धित वाणिज्य बैङ्क वा वित्तीय संस्थासँग हर्जाना लिन सक्नेछ।

Share this Law

दफा ८१: तोकिएको क्षेत्रमा कर्जा प्रवाह गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.