परिच्छेद ९ बैङ्कको नियमन र निरीक्षण तथा सुपरिवेक्षण

दफा ८०: बैङ्किङ्ग तथा वित्तीय व्यवस्था र कर्जा नियन्त्रण

Estimated reading: 0 minutes 45 views

बैङ्किङ्ग तथा वित्तीय व्यवस्था, मुद्रा तथा कर्जाका सम्बन्धमा बैङ्कले वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई समय समयमा निर्देशन दिन सक्नेछ। त्यस्तो निर्देशनको पालना गर्नु वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको कर्तव्य हुनेछ।

Share this Law

दफा ८०: बैङ्किङ्ग तथा वित्तीय व्यवस्था र कर्जा नियन्त्रण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.