परिच्छेद ८ नेपाल सरकारसँगको सम्बन्ध

दफा ७१: निक्षेप सङ्कलन

Estimated reading: 0 minutes 44 views

१) बैङ्कले नेपाल सरकारको वा नेपाल सरकारले तोकिदिएको अन्य निकायको निक्षेप स्वीकार

२) उपदफा (१) बमोजिम निक्षेप जिम्मा लिने, भुक्तानी दिने, खाता प्रदान गर्ने जस्ता कार्य गर्नेछ।

३) बैङ्कले तोकेको शर्त पालना गर्ने गरी आवश्यकता अनुसार वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई उपदफा (२) बमोजिमको कारोबार गर्न पाउने गरी अधिकार प्रदान गर्न सक्नेछ।

Share this Law

दफा ७१: निक्षेप सङ्कलन

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.