परिच्छेद ८ नेपाल सरकारसँगको सम्बन्ध

दफा ७०: बाह्य ऋण सम्बन्धी परामर्श तथा जानकारी

Estimated reading: 0 minutes 51 views

१) नेपाल सरकारले बाह्य क्षेत्रबाट ऋण लिँदा बैङ्कसँग परामर्श लिन सक्नेछ।

२) उपदफा (१) बमोजिमको परामर्शमा ऋण रकमको राशि, सोको प्राप्ति तथा ऋण सापटीका शर्त वा अवस्था तथा ऋणको भुक्तानी जस्ता विषय पर्नेछन्।

३) नेपाल सरकारले बाह्य ऋण लिएको जानकारी बैङ्कलाई

४) नेपाल सरकारले विदेशी विनिमयमा दायित्व सृजना हुने गरी निजी वा सार्वजनिक संस्थालाई बाह्य ऋण लिन स्वीकृति दिँदा बैङ्कसँग परामर्श लिनेछ ।

५) नेपाल सरकार, सार्वजनिक संस्था वा निजी क्षेत्रले विदेशी विनिमयमा दायित्व सृजना हुने गरी भए गरेका सम्झौताको जानकारी बैङ्कलाई दिनु पर्नेछ।

Share this Law

दफा ७०: बाह्य ऋण सम्बन्धी परामर्श तथा जानकारी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.