दफा ५५ः मुद्रा र निष्कासन सुरक्षा

Estimated reading: 0 minutes 300 views

बैङ्क नोट छाप्ने र टकमार्ने व्यवस्था गर्ने, जारी नगरिएको बैङ्क नोट र सिक्कालाई समुचित रुपमा राखी सुरक्षा प्रदान गर्ने र चलनचल्तीमा नरहेको पुरानो बैङ्क नोट वा सिक्का, प्लेट र डाईलाई सुरक्षित राख्ने वा नष्ट गर्ने वा निष्कासन सम्बन्धी व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ५५ः मुद्रा र निष्कासन सुरक्षा

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.