परिच्छेद ५ मौद्रिक कार्य र खुला बजार सञ्चालन

दफा ४६ः वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको अनिवार्य मौज्दात

Estimated reading: 0 minutes 49 views

१) बैङ्कले वाणिज्य बैङ्क तथा वित्तीय संस्थालाई उनीहरुसँग जम्मा भएको निक्षेप, सापटी कोष वा बैङ्कले तोकेको अन्य दायित्वको अनुपातमा बैङ्कमा अनिवार्य मौज्दात जम्मा गर्नुपर्ने गरी निर्देशन दिनेछ। बैङ्कले तोकेको अनिवार्य मौज्दात बैङ्कमा जम्मा गर्नु वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको कर्तव्य हुनेछ ।

२) वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको अनिवार्य मौज्दातको गणना गर्दा बैङ्कले अवधि तोकी दैनिक औसत मौज्दातको आधारमा गर्नेछ।

Share this Law

दफा ४६ः वाणिज्य बैङ्क तथा वित्तीय संस्थाको अनिवार्य मौज्दात

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.