परिच्छेद ३ समितिको गठन तथा काम, कर्तव्य र अधिकार

दफा ३६ः बैङ्कका कर्मचारी

Estimated reading: 0 minutes 47 views

१) समितिले बैङ्कको काम सुचारु रुपले सञ्चालन आवश्यक कर्मचारी नियुक्त गर्नेछ।

२) उपदफा (१) बमोजिम नियुक्त कर्मचारीको सेवाको शर्त, पारिश्रमिक तथा अन्य सुविधा तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा ३६ः बैङ्कका कर्मचारी

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.