परिच्छेद ३ समितिको गठन तथा काम, कर्तव्य र अधिकार

दफा ३४ः लेखापरीक्षण समिति

Estimated reading: 1 minute 43 views

*समितिले आफू प्रति उत्तरदायी हुने गरी देहाय बमोजिमको एउटा लेखापरीक्षण समिति गठन गर्नेछः-

(क) समितिले तोकेको एकजना सञ्चालक संयोजक
(ख) समितिले तोकेको सम्बन्धित विषयको विज्ञ एकजना सदस्य
(ग) बैङ्कको आन्तरिक लेखापरीक्षण विभागको प्रमुख सदस्य सचिव

*दोस्रो संशोधनद्वारा संशोधित ।

Share this Law

दफा ३४ः लेखापरीक्षण समिति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.