दफा १६: डेपुटी गभर्नरको नियुक्ति

Estimated reading: 0 minutes 278 views

१) नेपाल सरकार, मन्त्रि परिषद्ले गभर्नरको सिफारिसमा डेपुटी गभर्नरको नियुक्ति गर्नेछ।

२) उपदफा (१) बमोजिम गभर्नरले डेपुटी गभर्नर पदमा नियुक्तिको लागि सिफारिस गर्दा बैङ्कका विशिष्ट श्रेणीका अधिकृतहरू मध्येबाट कार्य क्षमताको आधारमा रिक्त सङ्ख्यामा नामावली सिफारिस गर्नु पर्नेछ।

३) यस दफा बमोजिम डेपुटी गभर्नर पदमा व्यक्ति बैङ्कको सेवाबाट स्वतः निवृत्त भएको मानिनेछ।

Share this Law

दफा १६: डेपुटी गभर्नरको नियुक्ति

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.