परिच्छेद १२ विविध

दफा १०६: काम कारबाही बदर नहुने

Estimated reading: 0 minutes 30 views

गभर्नर, डेपुटी गभर्नर वा सञ्चालकको नियुक्ति वा समितिको गठनमा कुनै रीत नपुगेको वा गर्भनर, डेपुटी गभर्नर वा सञ्चालकको पद रिक्त रहेको कारणले मात्र बैङ्क वा समितिको कुनै काम कारबाही बदर हुने छैन।

Share this Law

दफा १०६: काम कारबाही बदर नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.