परिच्छेद ११ कसूर, दण्ड सजाय र कारबाही

दफा ९७: नेपाल सरकार बादी हुने

Estimated reading: 0 minutes 39 views

दफा ९५ मा उल्लिखित कसूर सम्बन्धी मुद्दा नेपाल सरकार बादी भई दायर गरिनेछ र त्यस्तो मुद्दा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को अनुसूची १ मा समावेश भएको मानिनेछ।

Share this Law

दफा ९७: नेपाल सरकार बादी हुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.