नेपाल राष्ट्र बैङ्क ऐन २०५८

अनुसूची

Estimated reading: 1 minute 49 views

(दफा १०८ को उपदफा (१) सँग सम्बन्धित)

शपथ ग्रहण फाराम

म….. नियुक्त भएकोले सो नेपाल राष्ट्र बैङ्कको …………. को पदमा नियुक्त भएकोले सो ……… पदको कर्तव्य इमान्दारीसाथ पालना गर्नेछु र बैङ्कको हितलाई सदैव ध्यानमा राख्नेछु। बैङ्कको कारोबार तथा गोप्य राखुपर्ने कुराहरु कहीं कतै प्रकाश पार्ने छैन। ………………. को हैसियतले सञ्चालक समितिले अधिकार दिएको र कानूनले बाध्य गरेको अवस्थामा बाहेक मेरो जानकारीमा आएका जानकारी तथा सूचना पदमा बहाल रहेको वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा कुनै पनि प्रकारले कसैलाई जानकारी दिने छैन भनी ईमान धर्म सम्झी सत्य निष्ठापूर्वक शपथ ग्रहण गर्दछु।

शपथ ग्रहण गर्ने पदाधिकारीको              शपथ ग्रहण गराउने पदाधिकारीको

दस्तखतः                                               दस्तखतः

नामः                                                   नामः

पदः                                                    पदः

मितिः                                                  मितिः

                                      छापः

(मिति २०८२।१।२१ गते अद्यावधिक गरेको)

 

Share this Law

अनुसूची

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.