दफा ३७: संस्थाको कोषको लेखा तथा लेखापरीक्षण

Estimated reading: 0 minutes 52 views

१) संस्थाको आय व्ययको लेखा परिषद्‌ले तोके बमोजिमको ढाँचामा राखिनेछ ।

२) संस्थाको हिसाब किताबको लेखापरीक्षण परिषद्‌ले तोकेको लेखा व्यवसायीबाट हुनेछ ।

३) नेपाल सरकारले चाहेमा संस्थाको हिसाब किताब सम्बन्धित कागजात जुनसुकै बखत जाँच्न वा जाँच्न लगाउन सक्नेछ ।

Share this Law

दफा ३७: संस्थाको कोषको लेखा तथा लेखापरीक्षण

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.