दफा ३०क: लेखापरीक्षण गर्न पाउने हद

Estimated reading: 0 minutes 85 views

दफा ३० बमोजिम वर्गीकरण भएका पेशागत प्रमाणपत्र प्राप्त सदस्यले लेखापरीक्षण गर्न पाउने हद नेपाल सरकारको स्वीकृति लिई परिषद्‌ले तोकिदिए बमोजिम हुनेछ ।

Share this Law

दफा ३०क: लेखापरीक्षण गर्न पाउने हद

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.