दफा २८क: लेखा व्यवसायी संस्था दर्ता गर्नु पर्ने

Estimated reading: 0 minutes 85 views

१) लेखा व्यवसायी संस्थाको नामबाट लेखापरीक्षण सेवा सञ्चालन गर्न चाहने पेशागत प्रमाणपत्र प्राप्त सदस्यले त्यस्तो संस्था दर्ता गर्न तोकिए बमोजिमको ढाँचामा संस्थामा दरखास्त दिनु पर्नेछ ।

२) लेखा व्यवसायी संस्था दर्ता सम्बन्धी कार्यविधि तोकिए बमोजिम हुनेछ ।

३) उपदफा (२) बमोजिमको कार्यविधि पूरा भएपछि परिषद्ले तोकिए बमोजिमको ढाँचामा लेखा व्यवसायी संस्था दर्ताको प्रमाणपत्र दिनेछ ।

Share this Law

दफा २८क: लेखा व्यवसायी संस्था दर्ता गर्नु पर्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.