दफा २६: परिषद्ले मान्यता दिने

Estimated reading: 0 minutes 84 views

१) कुनै विदेशी लेखा व्यवसायी संस्थाबाट चार्टर्ड एकाउन्टेन्सी वा सो सरहको परीक्षा उत्तीर्ण गरेको र तालीम प्राप्त गरेको व्यक्तिले त्यस्तो परीक्षा र तालीमको मान्यताको लागि संस्थामा तोकिए बमोजिम दरखास्त दिन पर्नेछ र यसरी मान्यताको लागि दरखास्त सम्बन्धमा निर्णय गर्नेछ।

२) उपदफा (१) बमोजिमको परीक्षा र तालीमको मान्यता दिनु अघि दरखास्तवालाले कुनै शर्त पूरा गर्नुपर्ने परिषद्ले ठहराएमा त्यस्तो शर्त समेत तोकी दिनु पर्नेछ ।

३) उपदफा (२) बमोजिम कुनै शर्त पूरा गर्नुपर्ने गरी तोकिएकोमा त्यस्तो शर्त पूरा भएपछि मात्र यस ऐन बमोजिम संस्थाको सदस्यताको लागि दरखास्त दिन सकिनेछ।

Share this Law

दफा २६: परिषद्ले मान्यता दिने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.