दफा २०: सदस्यता दर्ता प्रमाणपत्र

Estimated reading: 0 minutes 165 views

१) दफा १९ को उपदफा (१) बमोजिम दरखास्त दिने व्यक्ति संस्थाको सदस्यमा दरिन योग्य देखिएमा परिषद्ले त्यस्तो व्यक्तिको नाम संस्थाको सदस्यतामा दर्ता गरी सदस्यको किसिम खोली तोकिए बमोजिमको ढाँचामा सदस्यता दर्ताको प्रमाणपत्र दिनु पर्नेछ।

२) संस्थाले सदस्यताको श्रेणी अनुसार तोकिए बमोजिमको छुट्टै दर्ता किताब राख्नु पर्नेछ।

३) संस्थाको सदस्यता दर्ता सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।

Share this Law

दफा २०: सदस्यता दर्ता प्रमाणपत्र

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.