दफा १८: सदस्यता दर्ताको लागि अयोग्यता

Estimated reading: 1 minute 154 views

देहायको व्यक्ति संस्थाको सदस्यमा दरिनको लागि योग्य मानिने छैनः-

(क) दफा १६ को उपदफा (२) र (३) बमोजिमको योग्यता नभएको,

(ख) एक्काइस वर्षको उमेर पूरा नभएको,

(ग) ……………………….

(घ) साहूको ऋण तिर्न नसकी दामासाहीमा परेको,

(ङ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको,

(च) मगज बिग्रेको ।

१ पहिलो संशोधनद्वारा झिकिएको।

Share this Law

दफा १८: सदस्यता दर्ताको लागि अयोग्यता

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.

Federal Election 2082 Portal – NepalLaws

Access a curated collection of legal resources, election countdowns, and simplified explainers for the upcoming House of Representatives elections.