दफा १७: फेलो चार्टर्ड एकाउन्टेन्ट (एफ.सी.ए)

Estimated reading: 1 minute 55 views

देहायका सदस्यहरुलाई तोकिए बमोजिम फेलो चार्टर्ड एकाउन्टेन्टको सदस्यता दिन सकिनेछः-

(क) यो दफा प्रारम्भ हुँदाका बखत लेखापरीक्षक सम्बन्धी ऐन, २०३१ बमोजिम “क” वर्गको दर्तावाला लेखापरीक्षक प्रमाणपत्र प्राप्त गरेको व्यक्ति,

(ख) कम्तीमा पाँच वर्ष लेखा व्यवसायमा संलग्न रहेका चार्टर्ड एकाउन्टेन्ट सदस्य ।

Share this Law

दफा १७: फेलो चार्टर्ड एकाउन्टेन्ट (एफ.सी.ए)

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.