दफा ४५: निर्देशन दिन सक्ने

Estimated reading: 0 minutes 24 views

१) नेपाल सरकारले संस्थाको काम कारबाहीका सम्बन्धमा परिषद्‌लाई आवश्यक निर्देशन दिन सक्नेछ ।

२) महालेखा परीक्षकले लेखा व्यवसायको विकास, संरक्षण र सम्वर्द्धन गर्ने सम्बन्धमा परिषद्लाई आवश्यक निर्देशन दिन सक्नेछ ।

३) उपदफा (१) वा (२) बमोजिम नेपाल सरकार वा महालेखा परीक्षकले दिएको निर्देशनको पालना गर्नु परिषद्‌को कर्तव्य हुनेछ ।

Share this Law

दफा ४५: निर्देशन दिन सक्ने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.