दफा २४: बोलपत्र उपर कारबाही नहुने

Estimated reading: 1 minute 121 views

देहायको रीत नपुगेको बोलपत्र उपर कारबाही गरिने छैनः-

(क) सिलबन्दी भई नआएको,

(ख) म्यादभित्र पेश हुन नआएको,

(ग) दफा १९ बमोजिम फिर्ता लिएको बोलपत्र,

(घ) दफा २३ को उपदफा (२) बमोजिम नभएको,

(ङ) दफा २६ को उपदफा (६) बमोजिम आपसमा मिलोमतो गरी दाखिला भएका बोलपत्र,

(च) दफा २३ को उपदफा (७) बमोजिम रद्द भएको बोलपत्र ।

Share this Law

दफा २४: बोलपत्र उपर कारबाही नहुने

Or copy link

Discover Nepal's laws effortlessly. Our user-friendly platform simplifies legal understanding and accessibility, serving individuals throughout the country.